चौथो पटक मन्त्रीको स्वाद लिदैं राजीव गुरुङ

पाेखरा | चैत ५, २०८०

चौथो पटक मन्त्रीको स्वाद लिदैं राजीव गुरुङ Filed Photo

पोखरा:   गण्डकी प्रदेशमा मन्त्रिपरिषद पुनर्गगठन भएको छ ।

 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र बनेका राजीव गुरुङ (दीपक मनाङे) लाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

 

राजीवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने बताइएकाेछ ।

 

यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।

 

नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो तीन बजे तय गरिएको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्